समाचार

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा,भदौ ८ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्लाको तिनाउ–३, स्थित ड्यामसाइड र सिद्धबाबा मन्दिरको बिच भागमा शनिबार दिउँसो पहिरो खसेर सडक अवरुद्ध

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते

जर्मन,भदौ ८ । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  । प्रहरीले सन्दिग्ध

रामेछापका गाउँ गाउँमा लाखे नचाइँदै

रामेछाप,भदौ ८ । रामेछापका मन्थली, चिसापानी, साँघुटारलगायत नेवार बस्तीमा लाखे नचाइएको छ । मन्थलीका नेवार समुदायले नागपञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् । ढोल र झ्याम्टाको आवाजको तालसँगै

फेडोल उत्कृष्ट पुस्तक घोषणा

काठमाडौ,भदौ ८ । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले उत्कृष्ट तीन पुस्तक घोषणा गरेको छ । २०८० सालभरि प्रकाशित कृतिमध्येबाट सो छनोट गरिएको जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलद्वारा शुक्रबार जारी विज्ञप्ति

दुर्घटनामा परेकाको तत्कालै उद्धार, छैनन् एकीकृत सेवा संयन्त्र

काठमाडौ,भदौ ८ । भारतीय नागरिक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा खस्यो । शुक्रबार बिहान ११:१५ मा खसेपछि बसको

सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्ने

काठमाडौ,भदौ ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन् । उनले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा

यो वर्ष ९८.५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौ,भदौ ८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी

ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले भदौ १३ गते ३ विधामा पुरस्कार दिँदै

काठमाडौं,भदौ ८ । ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले वातावरण, शिक्षा र पत्रकारिता गरी तीनओटा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई यही भदौ १३ गते पुरस्कार दिने भएको छ ।  फाउन्डेशनले वातावरण क्षेत्रमा योगदान पुर्याउनेलाई

संस्कृतका विद्वान सम्मानित

काठमाडौं,भदौ ८ । जयतु संस्कृतम् संस्थाले संस्कृतका ७ जना विद्वानहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।  शुक्रवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्य पूर्णचन्द्र ढुङ्गेल तथा प्रा. नीलमणि