समाचार

काभ्रेको रोशीमा आगलागीबाट विद्यालयसहित १५ घर जले

काभ्रे,बैशाख १८ । जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा आगलागीबाट एक विद्यालय सहित स्थानीयको १५ घर जलेको छ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको

देश बनाउने शक्ति एमालेसँग छ : अध्यक्ष ओली

इलाम,बैशाख १८ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताएका छन् । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको

छहरे-टोखा गुड्ने विद्युतीय गाडीको भाडा घट्यो

नुवाकोट,बैशाख १८ । नुवाकोटको त्रिशुली हुँदै छहरे-काठमाडौं गुड्ने विद्युतीय गाडीको भाडा घट्ने भएको छ । नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने निर्णय गरेको हो

समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

काठमाडौं,बैशाख १८। नेपाल प्रेस युनियनले न्यायलयमाथी प्रश्न उठाएको भन्दै सर्वोच्च अदालतले सञ्चारमाध्यमा सार्वजनिक समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ। केहिदिन अगाडी सिधाकुरा नामक अनलाईन र युटुव सञ्चारमाध्यमबाट न्यायलयको विकृति

इलाम–२ को चुनावले हामीलाई सचेत गराएको छ : रास्वपा

काठमाडौं,बैशाख १८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै

सुनको मूल्य स्थिर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,वैशाख १८ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं,बैशाख १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । व्यापार तथा निकासी

दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धि आवासीय तालिम

म्याग्दी,बैशाख १८ । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको

यसकारण सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं,बैशाख १८ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।  सोमबार बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या