समाचार

सुन्धाराको बस बिसौनीमा आधुनिक शैलीका फाल्चा

काठमाडौं,बैशाख १८ । चारैतिर सिसा लगाइएका क्याबिनजस्ता घर छन् । ती क्याबिनभित्र कुर्ची राखिएका छन् । कुर्सीमा यात्रु र बटुवा बसेका छन् ।  गत मंगलवार काठमाडौंको सुन्धारा–न्युरोड सडकखण्डमा पर्ने बस

लगानी सम्मेलन : स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं,बैशाख १८ । काठमाडौंमा आइतबारबाट शुरू भएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौं,बैशाख १८ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम,बैशाख १८ । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्धन्दी नेपाली

तरुण दलको भवन निर्माणका लागि नेता गुरुङको २ लाख सहयोग 

काठमाडौं,बैशाख १७ । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य सन्जिव गुरुङले २ लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि गुरुङले २

सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ मत

इलाम,बैशाख १७ । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उनले १९

मतान्तर बढाउँदै सुहाङ नेम्वाङ

इलाम,बैशाख १७ । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ८५७ मतले अघि छन्।  पछिल्लो मत परिणामअनुसार

कांग्रेसलाई पाँच हजार ६६२ मतले पछाडि पार्दै सुहाङ अगाडि

इलाम,बैशाख १७ । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६६२ पुगेको छ। पछिल्लो परिणाम अनुसार उनले १६ हजार

नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौ : मन्त्री तामाङ

काठमाडौं,बैशाख १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै