समाचार

सोमबार देशभरका विभिन्न स्थानमा हुने छ भारी वर्षा

काठमाडौ,साउन २८ । देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि

डीडीसीको डेढ अर्ब रुपैयाँको दुग्ध पदार्थ म्याद सकिने अवस्थामा

काठमाडौं,साउन २८ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले विक्री नभएको भन्दै थन्क्याएर राख्दा डेढ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र नौनी म्याद गुज्रिने अवस्थामा पुगेको संस्थानका एक उच्च

‘भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद नराखौं’

काठमाडौं,साउन २८ । सांसदहरूले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकोमा जोड दिएका छन् ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको

सक्कीगोनीका प्रहरी नेपाल प्रहरीको फन्दामा

काठमाडौ,साउन २७ । तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा

गोरखामा राहदानी लिनेको संख्या बढ्यो

गोरखा,साउन २७ । गोरखामा नागरिकता लिनेभन्दा राहादानी बनाउनेको सङ्ख्या बढी रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिनेभन्दा

अमेरिकाले जित्यो ओलम्पिकमा महिला फुटबलको स्वर्ण

काठमाडौ,साउन २७ । पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई जिताउन

आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं,साउन २७ । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२-७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

काठमाडौं,साउन २७ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालले यही भदौदेखि सेवा विस्तार गर्न लागेको हो। कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको

ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे

काठमाडौ,साउन २७ । सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व