
काठमाडौ,साउन २६ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफू तयार रहेको बताएका छन । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा

नुवाकोट,साउन २६ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा रहेको थानापति सेवा समाजको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बाट केदारनाथ पाठकको नेतृत्व मा

काठमाडौ,साउन २६ । पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो । स्पेनले

काठमाडौ,साउन २६ । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

रसुवा,साउन २६ । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष

काठमाडौ,साउन २६ । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

काठमाडौ,साउन २६ । रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको द्रुत बसले क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेको छ । ट्राफिक लाइटमा पनि रोक्न नपर्ने गरी एम्बुलेन्ससरहको सुविधा दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको

काठमाडौ,साउन २६ । नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास

काठमाडौ,साउन २६ । महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण सुरु गरेको छ । निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन जना विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव