समाचार

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत २३ । बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आज भने घटेको छ । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको हो । साताको पाँचौं कारोबार दिन १

यस्तो छ आजको मौसम

काठमाडौँ,चैत २३ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली  हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य

वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

काठमाडौं,चैत २३ । नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा

बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी,चैत २३ । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टरजयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८

‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ शुरु

ललितपुर,चैत २३ । मेड इन नेपाल नारा सहित बिहीवारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको छ

बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं,चैत २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन्  । मोरङ उद्योग व्यापार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचारः पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा

काठमाडौं,चैत २२ । वाइडवडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्व पर्यटनमन्त्री सहित ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको

नुवाकोटको दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन

नुवाकोट,चैत २२। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षण स्वरुप जुस उत्पाद्न गरिएको हो । लालीगुराँसबाट उत्पादित

काङ्ग्रेसको तर्फबाट इलाम–२ को उम्मेदवार डम्बर खड्का

काठमाडौं,चैत २२ । नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान उम्मेदवारहरुबीच छलफल भएपछि कांग्रेसले इलाममा हुने प्रतिनिधि सभा