समाचार

नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ,चैत २१। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ’बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख ३३ हजार पुग्यो

काठमाडौं म,चैत २१ ।सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।बुधवारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ

ताइवानमा गयो २५ वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी,चैत २१ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। यो

आजको मौसम: उच्च पहाड तथा हिमालमा हिमपातको सम्भावना

काठमाडौं,चैत २१ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली

शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तान क्षेत्रका तीन दर्जन विद्यालय बन्द

इस्लामावाद (पाकिस्तान),चैत २१। शैक्षिक वर्ष शुरु भएको एक महीना बितिसक्दा पनि शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तानका क्षेत्रका करीब तीन दर्जन विद्यालय बन्द भएका छन् ।  त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको

कर्णालीमा मुख्यमन्त्रीको विश्वासको मतका लागि बोलाइएको स्थगित बैठक आज बस्दै

काठमाडौं,चैत २१ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची रहेको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।  मंगलवार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

मकवानपुर,चैत २१ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

नुवाकोट लिखुका शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम (भिडियो)

नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम दिएको छ। पाठ्यक्रम लागु भएको ५ वर्ष बितिसक्दा पनि अन्योलमा रहेका शिक्षकले तालिम पाएपछि उनीहरू खुशी भएका

नुवाकोट शिवपुरीबाट एक महिला बेपत्ता

नुवाकोट,चैत २० । जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरगाउँ सिमपानी निवासी वर्ष ३३ की रेणुका थपलिया बेपत्ता भएकी छिन। थपलिया सोमबार बिहान १० बजे आफ्नै घर (माइती)बाट हराइरहेको उनका