समाचार

यो साता करीब ८ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं,असार १ । यो साता धितोपत्र दोस्रो बजारले सकारात्मक गति लिएको छ । गत साताभन्दा यो साता बजार मापक नेप्से परिसूचक १ दशमलव ६६ प्रतिशत अर्थात् ३४ दशमलव ५१ अंक

भ्याट बिजकमा अब ‘एचएस कोड’ अनिवार्य

काठमाडौं,असार १ । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो शुरु

काठमाडौं,असार १ । ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेला उद्घाटन गरे । कार्यक्रममा मन्त्री तामाङले यस वर्ष

युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

काठमाडौं,असार १ । युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा भएको उक्त सम्मेलन गत सोमवार सम्पन्न भएको हो । हरित अर्थतन्त्र र जलवायु कार्य प्रवद्र्धनका

क्याम्पसका प्रमुखमाथि गोली प्रहार

बारा,जेठ ३२ । राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख  रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। शुक्रबार साँझ करिब साढे ५ बजे बाराको आदर्श कोतवाल गाउँ पालिका–३ बातरा

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं,जेठ ३२ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) को उपलक्ष्यमा सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं,जेठ ३२ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।  भारतीय वर्किङ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ३२ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ । योसँगै

बजारमा विषादी राखेको आँप छ्यापछ्याप्ती

सर्लाही,जेठ ३२ ।सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको