
धरान,मंसिर २४ । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् ।

नवलपुर,मंसिर २४ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ । सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको

चितवन,मंसिर २४ । भरतपुर महानगरपालिकाको गौरवको विषय मानिएकोे ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ । तीनअर्ब लागतमा निर्माण गर्न लागिएको ठेक्का लागेको दुई बर्ष नाघ्दा समेत काम सुरु नभएपछि

काठमाडौँ,मंसिर २४। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

नुवाकोट,मंसिर २३ । नेपाल योङ्ग कम्युनिष्ट लिग नुवाकोट लिखुको अध्यक्षमा जयराम ढकाल चयन भएका छन् । शनिबार लिखुमा भएको माओवादी समर्थित युवाहरूको प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा अध्यक्ष पदमा ढकाल निर्वाचित

गौर,मंसिर २३ । नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लागेर शनिवार दिउँसो माधवनारायण नगरपालिका –७ लौकहामा एक जनाको मृत्यु भएको छ । विद्युतको एघार हजार करेन्ट भएको तार चुँडी खेत

मुगु,मंसिर २३ । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार

हेटौंडा,मंसिर २३ । पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, सोही वडाका ३५ वर्षीय गणेश घले र

ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५