समाचार

एनसेल प्रकरणमा खर्बौको कारोबार अर्बमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ : केपी ओली

काठमाडौं,मंसिर २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प

प्रकाण्डले भेटे प्रधानमन्त्री

काठमाडौं,मंसिर २४ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेका बेला शनिवार साँझ बालुवाटार पुगेर प्रकाण्डले

कमिशनतन्त्रको खेल बन्द गर्न केपी ओलीको आह्वान

विदुर,मंसिर २४ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कमिशन तन्त्रको अन्त्य गर्न र वित्तीय क्षेत्रको समस्या हल गर्न सरकारसँग आग्रह गरेका छन् । एमालेको ‘मेची महाकाली

भारतले गर्‍यो प्याज निर्यातलाई कानुनी रूपमै प्रतिबन्ध

एजेन्सी,मंसिर २४ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन

काठमाडौं,मंसिर २४ । फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति सो बराबरको सुन सहित विदेशी नागरिक पक्राउ परेका हुन् । प्रहरीका अनुसार फ्लाई

यस्तो छ आजको मौसम: उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ,मंसिर २४। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको

यातायात कार्यालय अनलाइन प्रणालीमा

काठमाडौं,मंसिर २४ । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा

औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा बागलुङमा सुन्तला उत्पादनमा कमी

गलकोट (बागलुङ),मङ्सिर २४ । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं,मंसिर २४। सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल