समाचार

आईक्यानको नवौं परिषद्को तेस्रो कार्यकालको अध्यक्षमा काफ्ले

काठमाडौं,असार ३१ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को नवौं परिषद्को तेस्रो कार्यकालको अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । सुजनकुमार काफ्ले अध्यक्ष  र प्रवीणकुमार झा उपाध्यक्षमा निर्वाचित

नेपालबाट हाइलेज घाँस चीन निर्यात शुरू, अर्थतन्त्रमा टेवा पुग्ने आश ?

चितवन,असार ३१ । नेपालबाट पशुपंक्षीको पोषण आहारा हाईलेज घाँसको चीनमा निर्यात शुरूआत गरिएको छ । शनिबार भरतपुरमा आयोजित निर्यात शुभारम्भ गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । कृषि तथा पशुपंक्षी मन्त्रालय

अलैँची निर्यात ८५ प्रतिशतले बढ्यो, नयाँ गन्तव्य खोज्न आवश्यक : व्यवसायी

काठमाडौं,असार ३१ । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची

राजनीतिमा नयाँ प्रवृत्ति धेरै टिक्दैन : अर्थमन्त्री महत

काठमाडौं,असार ३० । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई

सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको एमालेको निष्कर्ष

काठमाडौं,असार ३० । नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार बसेको बैठकले सो आरोप लगाएको हो ।   संवैधानिक संस्थाहरुमा

तारकेश्वर नगरका एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडाैं,असार ३० । तारकेश्वर नगरका एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित भएका छन् । परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान गरेको

संयमित र मर्यादित भएर आलोचना गर्न सभापति लामिछानेको आग्रह

काठमाडौं,असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।  शनिबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

एएफपी,असार ३० । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा

एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

काठमाडौं,असार ३० । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक