समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौं,माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनी आइतबार बिहान ९ बजे युगान्डा भ्रमण सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  असंलग्न राष्ट्रहरूको आन्दोलन

महँगियो सुन, सस्तियो चाँदी, आज कति हुँदैछ कारोबार ?

काठमाडौं,माघ ७ । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

मनाङमा जलवायु परिवर्तनको असर: हिँउ माथि सर्न थाल्यो, मैदान बन्दै ताल

मनाङ,माघ ७ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा । जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति

धुलोका कारण रसुवाको ग्रामीण जनजीवनमा असर,पानी छेपी दिन स्थानीयको माग

रसुवा,माघ ७ । वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ । ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट

विद्युत् विकास विभागको वार्षिक राजस्व संकलन ४ अर्ब ३१ करोड ८६ लाख बढी

काठमाडौं,माघ ७ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट रोयल्टी

पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी,माघ ७ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार

अष्ट्रेलियाको भिषा त्यागेर च्याउ खेती: खर्च कटाएर बचाउँछन् वार्षिक १० लाख

कञ्चनपुर,माघ ७।  शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । अठारमहिने कृषि जेटिए पढेका राना ५ वर्षदेखि बाह्रै महिना च्याउ

रुखबाट लडेर राईको मृत्यु

झापा,माघ ६ । रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर

सगरमाथा भारतको भनी गलत प्रचारप्रसार

काठमाडौं,माघ ६ । छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरेको पाइएको छ । भारतको टेलिभिजन जि टिभिले प्रसारण गर्दैआएको ‘कैसे