समाचार

दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,चैत २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई

महासङ्घको महासङ्ग्राम: उद्योगीलाई भन्दा नेतालाई भ्याइ–नभ्याई

काठमाडौं,चैत २२ । उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीभन्दा राजनीतिक नेतृत्वलाई बढी चुनाव लागेको पाइएको छ । आफ्ना टोकरीका उम्मेदवार जिताउन

यस्तो छ देशभरको मौसम ?

काठमाडौं, चैत २२ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि पनि लेख्न सकिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,चैत २२ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका

आन्तरिकतर्फको हवाई भाडा घट्यो

काठमाडौं,चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा

सुराकीको नाममा रकम लिने दिन सकिए

काठमाडौं,चैत २२ । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनको नाममा रकम लिने दिन सकिएका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेपछि उनीहरूले सुराकी

‘अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा सरकार गम्भीर छ’

काठमाडौं,चैत २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीर रूपमा लिएको बताएका छन् । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ ।

सबैभन्दा बढी निर्यात हुने वस्तुकै निर्यात घट्दै, खाने तेलको निकासीमा साढे ५६ अर्बको कमी

काठमाडौ,चैत २१ । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निर्यातमा भारी गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी)बाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको

भारतबाट फर्केका १८ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी,चैत २१ । सुदूरपश्चिम प्रदेशमा दिन प्रति दिन कोरोना संक्रमण दर बढ्दै गएको छ । मंगलबार ६ सय ९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य