
काठमाडौं,असार १ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ। मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको

काठमाडौँ,असार १ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडौं,असार १ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटको सीमा भित्रै रहेर मौद्रिक नीति आउने बताए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि

काठमाडौं,असार १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताए । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा

दैलेख,जेठ ३२ । दैलेखको दुल्लुमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् । ट्याक्टर सवारमा दुर्घटना परेका घाइतेहरुको उपचारका लागि कर्णाली प्रदेश अस्पताल

काठमाडौं,जेठ ३२ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गरेका छन् । प्रदेश सभाको बिहीबार बसेको

नुवाकोट,जेठ ३२ । नुवाकोटमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको हो । सडक छेउको ड्रेन

एजेन्सी,जेठ ३२ । बेलायतमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ । बेलायतको नटिङघम विश्वविद्यालयको विद्यार्थीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्दा भारतीय छात्रा हक्की खेलाडीसहित ३ जनाको

नुवाकोट,जेठ ३२। हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् । सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे