समाचार

विद्युत् प्राधिकरणमाथि इन्टरनेट सेवा प्रदायकको आरोपैआरोप

काठमाडौं,पुस १९ । इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपान) ले नेपाल विद्युत् प्राधिकरणले आफूखुसी बढाएको इन्टरनेट पूर्वाधार (पोल) भाडा तिर्न दबाब दिनका लागि इन्टरनेटको तार

माधव नेपालको क्षेत्रमै पुगेन मेलम्चीको पानी, कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

काठमाडौं,पुस १९ । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।  सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत

मधेशमा मात्रै मासियो ६८ हजार रोपनी खेती योग्य जमिन, १७ % बढ्यो घरजग्गा कारोबार

काठमाडौं,पुस १९ । मधेश प्रदेशमा एकै वर्षमा ६८ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि सम्बन्धी अध्ययनले मधेश प्रदेशमा

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

काठमाडौं, पुस १९ । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका

सीएनएनको २०२३ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट २३ स्थानमा समेटियो ‘मुस्ताङ’

काठमाडौं,पुस १९ । झन्डै तीन वर्ष कोरोना भाइरसको महामारीका कारण ठप्प भएको सीमा र अन्तरराष्ट्रिय यात्राका अवरोधहरु विस्तारै खुलिरहेका छन् । चीन, जापानसहित महामारी नियन्त्रण गर्न सीमा ठप्प पारेका देशहरूले

ओलीलाई भेट्न बालकोट पुगे बाबुराम

काठमाडौं,पुस १८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका थिए । भेटवार्तामा उनीहरुबीच

कैलालीका तीन जना नेपालीको भारतमा निसासिएर मृत्यु

काठमाण्डौँ,पुस!१८ । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया

एउटै कुवाको पानीको भरमा एक सय परिवार

प्युठान,पुस १८ । प्युठानको झिमरुक गाउँपालिका–६  तोरबाङका एक सय बढी परिवार बर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य भएका छन् । तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै

भारतको काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

एजेन्सी,पुस १८। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र