समाचार

गृहमन्त्री वरीयता विवादले नयाँ अनुहारलाई मन्त्री बन्ने अवसर

काठमाडौं, पुस १८ । नेकपा (एमाले)सहित सात दलीय गठबन्धनको सरकारमा नयाँ अनुहारले मन्त्रीको अवसर पाउने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएसँगै माओवादी अध्यक्ष

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

काठमाडौं, पुस १८ । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण

बाँकेमा दिवा खाजामा ‘घोटाला’ : कसले खान्छ विद्यार्थीको खाजा ?

बाँके,पुस १८ । बाँके राप्ती सोनारीस्थित सिद्धेश्वर मावि कक्षा ६ मा अध्ययनरत छात्रा अनिता विक (नाम परिवर्तन) ले विद्यालयमा पाक्ने ‘दिवा खाजा’ खाँदिनन्। ‘मिठो हुन्न अनि खान छाडें,’ उनले भनिन्।

सरकारमा सहभागितावारे एकीकृत समाजवादीले निर्णय लिन सकेन

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार

सिजनमा नै ५ अर्बको धान आयात

काठमाडौं, पुस १८ । धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान्?

काठमाडौं, पुस १८ । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल

शेयरबजारमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता छन् जान्नै पर्ने ५ कुरा

काठमाडौं, पुस १८ । पछिल्लो समय शेयर बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार बिहीवारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या ५४ लाख ८४

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोग नै अन्योलमा

काठमाडौं, पुस १८ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल

घरजग्गामा लिलामीको बाढी, ३ महीनामा २ लाख ५० हजार सीसी लिलामीको विज्ञापन

काठमाडौं,पुस १८ । नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले