
काठमाडौं, असार ३२ । आज मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आज बिहान

काठमाण्डौ,असार ३२ । यही साउन १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलन तालिका सार्वजनिक गरेको छ । महानगरले एक सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र

काठमाडौं,असार ३२। बहुपक्षीय दातृनिकाय विश्व बैंकले नेपाल १० करोड डलर (रू. १२ अर्ब ७५ करोड) बराबरको ऋण सहायता स्वीकृत गरेको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि

वीरगञ्ज,असार ३२ । अब नेपालका उद्योग तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत भारतीय कामदारको अभिलेख राखिने भएको छ । नेपाल सरकारसँग नेपालमा काम गर्ने भारतीयको यथार्थ तथ्यांक नभएको अवस्थामा नेपालस्थित भारतीय दूतावासले

काठमाडौं,असार ३१ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन २

काठमाडौं,असार ३२ । सरकारले पूँजीगत बजेटमा वैदेशिक ऋण तथा अनुदान सहायताबाट उल्लेख्य अंश व्यवस्थापन गर्दै आएको पाइन्छ । तर, त्यही सहायता रकम प्राप्तिमा ढिलाइ र विकास साझेदारबाट प्राप्त ऋण खर्च

काठमाडौं,असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गरेकी छिन । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक

बुटवल,असार ३१ । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर

दाङ,असार ३१ । नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको छ । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत परेको थियो । उनकी प्रतिष्पर्धी