समाचार

नुवाकोट पञ्चकन्या गाउँपालिकाको बजेट ४५ करोड ६६ लाख

नुवाकोट,असार १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आउदो आर्थिक वर्षका लागि आवश्यक बजेट प्रस्तुत गरेको छ । कुल ४५ करोड ६६ लाख ६९ हजार ७३८ रुपैयाँको बजेट प्रस्तुत भएको हो ।

पाल्पा तानसेन नगरपालिकाद्वारा १ अर्व ३९ करोडको बजेट प्रस्तुत

पाल्पा,असार १०।  जिल्लाको तानसेन नगरपालिकाको एघारौं नगरसभाको दोस्रो बैठकले आर्थिक बर्ष २०७९/८० लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट पारित गरेको छ । नगरसभाको दोस्रो

नुवाकोट शिवपुरी, ककनी लगायत विभिन्न क्षेत्रमा बदेल र बादरबाट मकै जोगाउनै मुस्किल

नुवाकोट,असार १० । जिल्लाको पहाडी क्षेत्र अन्तर्गत राष्ट्रिय निकुञ्ज आसपास बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको

नुवाकोट बेलकोटगढी नगरपालिकाले ल्यायो ९७ करोड ९६ लाखको बजेट

नुवाकोट,असार १० । जिल्लाको बेलकोटगढी नगरपालिकाले ल्यायो ९७ करोड ९६ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “समृद्ध वेलकोटगढीको आधार – स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटन सहितको पूर्वाधार”

काभ्रे दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काभ्रेपलान्चोक,असार १० । जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना  गम्भीर घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाअनुसार

हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन- रवि लामिछाने

काठमाडौं,असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल

माओवादी छोडेर स्वतन्त्र बसेका दाङका जीवन गौतम एमाले प्रवेश

दाङ,असार १० । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईञ्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको मनोनयनको केही दिन अघि गौतमले पार्टी छोडेको घोषणा गरेका थिए

पर्यटनमन्त्री आलेले राजीनामा दिने

काठमाडौं, असार १० । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिने भएका छन् । उनले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका हुन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो

नुवाकोट विदुरको नगरसभा स्थगित

नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेको निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएको बुझिएको छ । एमालेसहित निर्वाचित १४ जना सो सभामा उपस्थित