समाचार

कांग्रेस संसदीय दलको नेता बन्न ‘डोर टु डोर’ दौडधुप

काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन्

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

बैतडी, मंसिर २३ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज

प्रदेशसभामा कसरी चुनिन्छन् समानुपातिक सांसद ?

काठमाडौं,मंसिर २३। मंसिर ४ गते भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ नेपाली

आयात प्रतिस्थापन गर्ने उद्योगलाई सेजमा प्राथमिकता देऊ : निजीक्षेत्र

वीरगञ्ज,मंसिर २३ । निर्यात प्रवर्द्धनको उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा प्राप्तिको प्रावधान अव्यावहारिक हुँदा लगानीकर्ता आकर्षित हुन नसकेको निजीक्षेत्रले बताएको छ । सरकारले २०६२ सालदेखि सञ्चालनको योजनामा

विश्व फुटबलमा कहिल्यै नतोडिने अच्चमका १० रेकर्ड

एजेन्सी,मंसिर २३ । यस अघिका विश्वकपमा बनेका कयौं रेकर्डहरू कतार विश्वकप वा आगामी संस्करणहरूमा तोडिनेछन् । यीमध्ये अधिकांश रेकर्ड फ्रान्सका स्टार प्लेयर काइलियान एमबाप्पेले तोड्ने छन् । यसमा अन्य केही

नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु

काठमाडौं,मंसिर २२ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं,मंसिर २२ ।  आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न महासंघको माग

काठमाडौं,मंसिर २२। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७००

चन्द्रागिरीमा विवाहित युवतीले गरिन् आत्महत्या

काठमाडौं, मंसिर २२ । काठमाडौंको चन्द्रागिरी वडा नगरपालिका वडा नम्बर २ मा विवाहित एक युवतीले आत्महत्या गरेको खुलेको छ । २५ वर्षीया दीपा पराजुलीको शव सोमबार झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले