समाचार

एनसेलको नेटवर्कमा समस्या

काठमाडौं,मंसिर २२ । सडक विस्तारको कामले फाइबर तार चुँडीदा एनसेलमा समस्या आएको छ । बुटवल–बर्दघाट र दमौली–आभुखैरेनी सडक विस्तारको कामका क्रममा बहुविध अप्टिकल फाइबर लिंक फुटेका कारण समस्या भएको एनसेलले

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

चितवन,मंसिर २२। इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् ।

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं,मंसिर २२ । नेपाली बजारमा आज सुन मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९९

रोकिएन महिला हिंसाका घटनाक्रम

काठमाडौं, मंसिर २२ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन

८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग

काठमाडौं, मंसिर २२ । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध

चोलेन्द्रलाई अदालत प्रवेशमा रोक लगाउन प्रहरी तैनाथ, वकिललाई जुत्ता प्रहार गरेपछि तनाव

काठमाडौं,मंसिर २२ ।  संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि लगाइको महाअभियोग प्रस्ताव निष्क्रिय पारेपछि सर्वोच्च अदालतमा तनाव सिर्जना भएको छ । एक महिलाले वकिललाई जुत्ता प्रहार गरेपछि तनाव सिर्जना

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा चरीकोटबाट पक्राउ

काठमाडौं,मंसिर २२ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका-३ चरीकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७६ पुस २७

राजस्व संकलनमा कमी

वीरगन्ज,मंसिर २२ । सुनसरीको भन्टाबारी नाकाबाट घुमाएर ल्याउनुपर्दा व्यापारमा २५ प्रतिशतले गिरावट आएको अधिकारीहरूको भनाइ छ । पुल भासिनुअघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व संकलन गर्दै

११ महीनापछि खुल्यो मिरगञ्ज पुल

११६ किलोमीटर घुम्न नपर्दा आयात ढुवानी खर्च प्रतिट्रक १६ हजार रुपैयाँले घट्ने विराटनगर ,मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ ।