
भरतपुर, मङ्सिर २० । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर

काठमाडौं, मंसिर २० । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने

काठमाडौं, मसिर २० । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित पावर सेयरिङ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो । प्राप्त

काठमाडौं,मंसिर २० । विश्वकपको क्वाटर फाइनल पुग्ने जापानको सपना अधुरै रहेको छ । सोमवार सम्पन्न प्रि क्वाटर फाइनलमा २०१८ को उपविजेता क्रोएशियासँग पेनाल्टी शुट आउटमा पराजित भए पछि एशियाबाट क्वाटरफाइनल

काठमाडौं,मंसिर २० । दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ब्राजिल ४-१ गोल अन्तरमा विजयी भएको हो । ब्राजिलले सबै

काठमाडौं,मंसिर १९ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि हालसम्ममा डेंगुबाट संक्रमितको संख्या

काठमाडौं,मंसिर १९ । नेकपा ( एकीृकत समाजवादी ) ले पार्टीका प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलन माथि भएको हातपातको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं,मंसिर १९ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी