समाचार

पत्रकार महासंघ नुवाकोटले आचार्यलाई सम्मान र तीन पत्रकारलाई पुरस्कृत गर्ने

नुवाकोट,मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गर्ने भएको छ । पत्रकार महासंघको ११ औं बार्षिक साधारण सभामा आचार्यलाई सम्मान गरिने भएको

कोभिडअघिकै अवस्थामा फर्किंदै पुष्प व्यवसाय

काठमाडौं,मंसिर १९ । कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय सामान्य अवस्थामा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत् रूपमा सञ्चालनमा छन्

रुसी तेलको मूल्य ६० डलर प्रतिब्यारेल तोक्ने प्रस्ताव रुसले मानेन, युक्रेन भन्छ : ३० डलरमा झार

एजेन्सी,मंसिर १९ । घरेलु तेलको मूल्य प्रत्यिब्यारेल ६० डलर तोक्ने प्रस्ताव रुसी अधिकारीहरुले अस्वीकार गरेका छन् । फेब्रुअरी अन्त्यमा युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनका समर्थहरुले रुसमाथि एक पछि अर्को गर्दै अनेकौं प्रतिबन्धहरु लगाएका

विद्युतीय हवाई ट्याक्सीले आउँदो दशकमा हवाई सेवा उद्योगमा कस्तो क्रान्ति ल्याउला ?

एजेन्सी,मंसिर १९ । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ? १९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना

पर्यटकीय सम्पदास्थलमा अब साझा यातायात, एउटै टिकटमा सबै ठाउँ घुम्न पाइने

काठमाडौं,मंसिर १९। सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच ओटा बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर

सस्तिने भयो चामल : भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,मंसिर १९ । कनिका र गैरबासमती चामल निकासीमा भारतले लगाएको प्रतिबन्ध फकुवा भएको छ । भारतले भदौ तेस्रो सातादेखि आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको

सेनेगललाई हराउँदै बेलायत क्वाटर फाइनलमा प्रवेश

काठमाडौं,१९ । बेलायत कतार विश्वकपको क्वाटर फाइनलमा पुगेको छ । सेनेगललाई ३-० ले पराजित गर्दै बेलायतले फ्रान्ससँगको भेट पक्का गरेको हो ।  बेलायतलाई जिताउन पहिलो हाफमा हेन्डर्सन र केनले ३७

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मेला सुरु, मागेको पाइने जनविश्वास

नुवाकोट,मंसिर १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका

दोलखा प्रदेश क बाट कांग्रेसका कुन्दन काफ्ले विजयी

दोलखा,मंसिर १८ । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर