समाचार

टुकुचामाथिका सात ठूला भवन भत्काइँदै

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न

खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित

काठमाडौं, असोज २ । खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित भएको छ । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई

बढ्यो खर्च, घट्यो राजस्व

काठमाडौं, असोज २ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक

झन–झन संक्रामक बन्दै डेंगु महामारी

काठमाडौं, असोज २ ।  डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान

११ करोड ५० लाखको आईपीओ भर्नुभयो त ? आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं,असोज २ । आज अर्थात असोज २ गते सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मौका रहेको छ । भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन भएको कम्पनीको आईपीओमा आज बैंकिङ्ग

ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पारेको निलम्बित प्रधानन्यायाधीशको बयानले पुष्टि हुन्छ : दाहाल

काठमाडौं,असोज २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन् ।  शनिवारको

संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक रोक्न मिल्दैन : यादव

काठमाडौं,असोज २ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो

४१ जिल्लाका ४५ स्थानमा एकसाथ सुपथ मूल्य पसल उद्घाटन

काठमाडौं,असोज २ । देशभरका ४१ जिल्लाका ४५ स्थानमा एकैसाथ सुपथ मूल्य पसल उद्घाटन भएकाे छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडाैंलगायत ४१ जिल्लाका ४५ ओटा शाखामा एकै पटक

चुनाव खर्च जोहो गर्न अर्थ मन्त्रालयलाई सकस

काठमाडौं,असोज २ । आगामी चुनावका लागि खर्चको स्रोत जुटाउन अर्थ मन्त्रालयलाई हम्मे परेको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण पछिल्लो समय