समाचार

१२ प्रतिशतसम्म सस्तिएको कच्चा तेलको भाउ फेरि उकालो लाग्दै

लन्डन (बेलायत),भदौ ८ । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । आपूर्ति अभाव तेल बजारमा व्याप्त रहने हो कि भन्ने चिन्ता बढेपछि तेलको भाउ बढेको हो । हालै

साउनमा करीब १३ प्रतिशतले घट्यो आयात, व्यापार घाटाको अवस्था के छ ?

काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

कैलालीमा बादी समुदायका १३० परिवारलाई एक कठ्ठाका दरले जग्गा बाँडियो

कैलाली,भदौ ८ । कैलालीको चिसापानीमा बादी समुदायका १३० परिवारलाई जग्गा बाँडिएको छ । लम्की चुहा नगरपालिका वडा नम्बर ३ बलचौरमा रहेको खाली जमिन बसोबासका लागि बादी समुदायलाई दिइएको हो ।

मन्त्रिपरिषद्का निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौं,भदौ ८ । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरवलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते

व्यापारघाटा १० प्रतिशतले घट्यो

काठमाडौं,भदौ ८ । चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ: सहरी विकास मन्त्री चौधरी

काठमाडौं,भदौ ७ । सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी

झोर महाङ्काल विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ

काठमाडौ, भदौ ७ । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ चुनिएका छन् । हालै विद्यालयमा भएको अभिभावकको भेलाले तामाङलाई

अरुण तेस्रो जलविद्युत निर्माणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ: मन्त्री यादव

काठमाडौँ,भदौ ७ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधिन ९०० मेगावाट क्षमताको बहुचर्चित तथा राष्ट्रिय प्राथमिकताका रुपमा रहेको अरुण तेस्रो जलविद्युत परियोजना निर्माण सम्पन्न भएपश्चात देशको

सरकारद्धारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौं,भदौ ७ । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते