
काठमाडौँ,साउन ६ । श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन् । ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन् । उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने गुणवर्दना

काठमाडौं, साउन ६ । बलात्कार मुद्दामा नुवाकोट काङ्ग्रेसका मधुसूदन पाण्डे पक्राउ परेका छन् । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता पाण्डे एक युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा

नुवाकोट,साउन ६ । नुवाकोट- काठमाडौ आवतजावतको सडकखण्ड छहरे- टोखा अन्तर्गत भञ्ज्याङ् मा पहिरो जादा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन प्रहरी र स्थानीय शुक्रबार बिहानैदेखि लागि परे पनि सडकको

हेटौंडा,साउन ६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बिहिबार बसेको फोनिज बागमती प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले फोनिजलाई
काठमाडौं,साउन ६ । गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार मृत्यु

काठमाडौं, साउन ६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य

काठमाडौं,साउन ६ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानविन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बिहीवार करीब ३ घण्टा बयान लिएको छ । बिहान

काठमाडौं,साउन ६ । उच्च शोधनान्तर घाटा, घट्दो विदेशी मुद्राको सञ्चिति, उच्च मुद्रास्फीति तथा बैंकमा लगानीयोग्य रकम (तरलता) अभावजस्ता चुनौतीबीच नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७९/८० का लागि कसिलो

काठमाडौं,साउन ६ । गतवर्ष नेपालमा १ करोड क्युफिट काठ आयात भएको सरकारी तथ्यांक छ । विभिन्न मुलुकबाट उक्त परिमाणमा काठ आयात गर्न करीब ४ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालले