समाचार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

काठमाडौं,साउन ११ । नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

काठमाडौं,साउन ११ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । झापा रहदा स्थानीय तह निर्वाचनको समीक्षाका समेत हुनेछ । गत वैशाख ३० गते

साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

श्रीलङ्का,साउन ११ । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ

कोरोना अपडेट: २४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं,साउन ११ । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, साउन ११ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । बोर्डले बुधबार बैठक बसी नतिजा सार्वजनिक गरेको हो । परीक्षा गत बैशाख ९ गतेदेखि २०

कराँतेका दुई प्रशिक्षकद्धारा नसालु पदार्थ खुवाएर किशोरीमाथि बलात्कार गरेको खुलासा

काठमाडौं, साउन ११ । सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकले किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलाशा भएको छ । स्टाफ नर्स पढ्दै गरेकी १९ वर्षीया किशोरी बलात्कारको

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङ,साउन ११। दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा ३ जना घाइते

काठमाडौं,साउन ११ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बा. ३

यस्तो छ आज सुनको मूल्य

काठमाडौं,साउन ११ । नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।