समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं,साउन १० । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका-२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

काठमाडौं,साउन १०।  सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा चौतारा साँगाचोक गढी नगरपालिका-७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धितालको सोमबार दिउँसो

नुवाकोटमा बाढीले बगाएर महिला जनप्रतिनिधिको ज्यान गयो

नुवाकोट,साउन १० । नुवाकोटमा बाढीले बगाएर एक जनप्रतिनिधिको ज्यान गएको छ । हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा नेकपा (एमाले) काे तर्फबाट बेलकाेटगढी नगरपालिका वडा नम्बर १२ बाट निर्बाचित महिला

करेन्ट लागेर एकजनाको मृत्यु

सप्तरी,साउन १०। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-११ लालपुर बस्ने ६० वर्षीय शत्रुधन मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाइरहेको मोटरको

यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय

काठमाडौं,साउन १० । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्

देविका केसीको तीज कोसेली ‘नाइँ बाबा नाइँ’ सार्वजनिक

काठमाण्डौ,श्रावण १० । लोकप्रिय गायिका देविका केसीको नयाँ तीज कोसेली ‘नाइँ बाबा नाइँ’ सार्वजनिक भएको छ ।पुराना गीतहरु घर त नुवाकोट,हामी नेपालीमा चर्चा कमाएकी उनले सँगितको क्षेत्रमा छुट्टै वर्चस्व समेटिएकी

राजमो केन्द्रीय सदस्य केसीलाई पत्नी शोक

अर्घाखाँची,साउन १० । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसीलाई पत्नी शाेक परेको छ। राजमो केन्द्रीय सदस्य केसीकी पत्नी तुल्सादेवी खड्काकाे ६४ वर्षको उमेरमा साउन ९ गते उपचारका

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं,साउन १० । बाँके, काठमाडौं, सिन्धुली र पाल्पामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुर बस्ने मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

काठमाडौं,साउन १० । कोभिड–१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु