
काठमाडौं,वैशाख २९ । स्थानीय चुनाव २०७९ का निम्ति राजधानी काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धि भएको छ । काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धिसंगै बसपार्क सुनसान भएको छ । जिल्लाका केहि स्थानीय

काठमाडौं,वैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका

उदयपुर,वैशाख २९ । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको

काठमाडौं,वैशाख २९ । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा नागरिक स्तरबाट विभिन्न सुझाव आएका छन् । नेपालको बजेट निर्माणको इतिहासमै पहिलोपटक नागरिक सुझावलाई पनि विशेष

काठमाडौं,वैशाख २९ । चालू आवको चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त संख्या बढी हो । गत आवको सोही अवधिमा १६९ स्वदेशी

काठमाडौँ,वैशाख २९ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।

काठमाडौं,वैशाख २९ । लामो समयदेखि अलपत्र ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना भारतीय कम्पनीलाई बनाउन दिने संकेत देखिएको छ । सरकारले आफ्नै लगानीमा उक्त आयोजना बनाउने भन्दै आए

काठमाडौं,वैशाख २८ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ ।

बुटवल,वैशाख २८ । बुटवलमा बम बिस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ मिलनचोकको आकाशे पुल नजिकै बम बिस्फोट भएको हो । बम पड्किएको स्थानबाट नेकपा (माओवादी