समाचार

एमसीसीमा विवाद : निर्णायक बनाउन पहल थाल्दै प्रम

काठमाडौं,माघ २१ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अघि बढाउन निर्णायक पहलमा लाग्नुभएको

३ वर्ष पहिले ठेक्का भएपनि अझै शुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माणको काम

काठमाडौं,माघ २१ । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै शुरु हुन सकेको छैन । संघीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं,माघ २१ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको गत माघ १७ गते बसेको बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिनुस, जोडिएको भए तत्काल छोड्नुस् : अर्थमन्त्री

काठमाडौं,माघ २१। अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।  बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले

मौसम केहि दिन प्रभावित हुने, हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं,माघ २० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा

अन्तरीक्षबाट झरेको कालो हीरा ६० लाख डलरमा विक्रीमा राखियो

एजेन्सी, माघ २० । यो कालो हीरा हो । पृथ्वीबाहिरबाट झरेको हीरा अरबौं वर्ष पुरानो हो । हीरा उल्कापिण्डको कारण बनेको अनुमान लगाइएको छ । ५५५ क्यारटको यो हीरा साँढे

लोक गायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष चयन

बागलुङ,माघ २० । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले खत्रीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो

नुवाकोट थान्सिङमा निर्माणाधीन मरणपाटी बाटोका लागि पूर्वमन्त्री तामाङले गरे आर्थिक सहयोग

नुवाकोट, माघ २० । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङमा निर्माणाधीन मरणपाटी मुल बाटो निर्माणका लागि माओवादी केन्द्र नुवाकोटका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले आर्थिक सहयोग गरेका छन्

बाँकेका ७६ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

बाँके, माघ २० । जिल्लाका ७६ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । १२–१७ बर्ष उमेर समुहलाई लक्षित गरि संचालन गरिएको खोप अभियानमा यहाँका ७६ प्रतिशत बालबालिकाले खोप