
नुवाकोट,पुस २९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वर्थिङ सेन्टर उद्घाटन गरिएको छ। बिहीबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो सेन्टरको उद्घाटन गरेका हुन। गाउँपालिकाको वडा नम्बर ४ थप्रेक स्वास्थ्य चाैकीमा सो वर्थिङ

झोर, पुस २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका किसानलाई तरकारीजन्य बीउविजन वितरण गरिएको छ। बिहीबार वडा नम्बर १ का विभिन्न स्थानबाट कृषकलाई तरकारीको बीउ वितरण गरिएको वडाध्यक्ष्य श्रीकृष्ण

चितवन,पुस २९ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना

चितवन,पुस २९ । रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा

गुल्मी,पुस २९ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिले बहुउद्देश्यीय सभाहलको निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोह बिच नवनिर्मित सभाहलको उद्घाटन गरेका हुन् । सभाहलको

काठमाडौँ, पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४१ हजार २ सय

प्युठान,पुस २९ । प्यूठानमा बुधबार साझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर प्यूठान नगरपालिका ५ जुम्रिकाडा निवासी बर्ष ४६ का गोरे कामीको मृत्यू भएको जिल्ला प्रहरी

धादिङ, पुस २९ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा बिहीबार बिहान पहिरो खस्दा डोजर पनि पुरिएको

नुवाकोट, पुस २९ । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सेरा बगरमा गोरु जुधाउने मेला स्थगित भएको छ। गत वर्ष विविध कार्यक्रमसहित मनाइएको गोरु जुधाउने मेला यस वर्ष भने