
प्युठान,कात्तिक २७ । नेपाली साहित्यको क्षेत्रमा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन । ‘लामो समयदेखि एउटै पुस्ताले प्यूठानको साहित्य क्षेत्रमा काम गरेको देखिएको छ

बुटवल,कात्तिक २७ । नेकपा (एकिकृत समाजवादी) नेता एवम् सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुने बताएका छन । उनले केपि ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकिकृत नेपालका कम्यूनिष्ट

प्युठान,कात्तिक २७ । प्यूठान बजार क्षेत्रका पसल आजदेखी शनिवार बन्द हुने भएका छन् । हरेक हप्ताको शनिवार बन्द हुदै आएका बजार क्षेत्रका पसल, व्यवसाय र उद्योग चाडपर्वको समयमा खुल्ला हुने

अर्घाखाँची,कात्तिक २७ । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पार्टीको आसन्न महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको निम्ति अर्घाखाँची जिल्लाबाट छनौट भएका प्रतिनिधिहरुको

प्युठान,कार्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानमा सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन। एक जना दलित कोटासहित ९ जना प्रतिनिधिका लागि ३५ जनाको उमेद्वारी परेकोमा अन्य आकांक्षीहरूले

नुवाकोट,कात्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नुवाकोटबाट सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन। चितवनमा हुन लागेको महाधिवेशनका लागि ८१ जनाको उम्मेदवारी परेतापनि एमाले नुवाकोटले आपसी छलफल पश्चात्

काठमाडौँ,कात्तिक २७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पछिल्लो समयको न्यायालय झगडा साम्य पार्न आयोग गठन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)द्वारा आयोजित

काठमाडौं, कात्तिक २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको

काठमाडौं,कार्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको हो । सचिवालयका