
काठमाडौं,कात्तिक २७ । एमालेले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)लाई निमन्त्रणा नगर्ने भएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एसलाई चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा बोलाइएको छैन। एमालेका नेताहरूले

नुवाकोट,कात्तिक २७ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ। नुवाकोटकै दुर्गम मानिएको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेसीबाट एक सुत्केरी महिलाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

काठमाडौं,कात्तिक २७ । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती

काठमाडौं,कात्तिक २७ । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण

काभ्रेपलाञ्चोक,कात्तिक २७ । बनेपा नगरपालिकाको भैंसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकन स्थल (स्टुडियो) निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) लगायत आवश्यक तयारी

काठमाडौं,कात्तिक २७ । लामो समयको पर्खाइपछि काठमाडौं उपत्यकावासीले दीर्घकालीन व्यवस्थापन स्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापन स्थल नुवाकोटस्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप कठिन भएपछि

चितवन,कात्तिक २७ । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ । नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं,कात्तिक २७ । चार ओटा विभिन्न किसान संगठनले प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा बिरोध गरेका छन् । अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन,अखिल नेपाल

काठमाडौं,कात्तिक २७ । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना सुनाएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रवार पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै