
नुवाकोट,बैशाख २२— जिल्लाको पञ्चकन्या गाउँपालिकामा कृषकसँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला के.सी., कृषि विकास कार्यालय

नुवाकोट,बैशाख २२ । नुवाकोटमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको शिवपुरी गाउँपालिका–५, नेपानेकी ४६ वर्षीया पार्बती तामाङ आफ्नै घर नजिकै झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको

नुवाकोट,बैशाख २२— जिल्लाको तार्केश्वर गाउँपालिका–६, मझुवामा बोलेरो गाडी दुर्घटना भएको छ। मंगलबार दिउँसो बा १८ च ८६३४ नम्बरको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं,बैशाख २२ । महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत

काठमाडाैं,बैशाख २२ । मंगलबार, नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ। आज सुनकाे ताेलमा ३ हजार ८०० रूपैयाँ र चाँदी १५० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन

काठमाडौं, वैशाख २२ — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि सरकारबाट सिफारिस गरिएका आठमध्ये सात अध्यादेश जारी गरिसकेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि

नुवाकोट,बैशाख २२ — बागमती प्रदेशअन्तर्गत नुवाकोट लिखु गाउँपालिकामा नसा (न्युरोलोजी) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल को प्राविधिक सहयोगमा गाउँपालिकाले उक्त शिविर सञ्चालन गर्न लागेको

काठमाडौं,बैशाख २२— प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक विस्तृत स्टाटसमा शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गर्ने स्पष्ट अडान प्रस्तुत गरेका छन्। उनले लामो

काठमाडौँ,बैशाख २२- पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही