समाचार

कोरोना अपडेट: थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण , २२ को मृत्यु

काठमाडौं,साउन २५ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार

पानी ट्याङ्कीमा डुबेर ४ बर्षिय बालिकाको ज्यान गयो

बाँके,साउन २५ । कोहलपुरमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कोहलपुर नगरपालिकाका वडा नमवर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्मा रहेकी छिन। उनको

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, साउन २५ । विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप दिलाउन सरकारसंग माग

तीर्थालु बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट,साउन २६ । बोलबमको तीर्थालु बोकेको बोलेरो जीप  दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल

नुवाकोट शिवपुरीमा साउन ३१ गतेदेखि व्यवसाय दर्ता शिविर

नुवाकोट,साउन २५ । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकाकी निमित्त

सोमबार पनि सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौं,साउन २५ । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको

शान्ति प्रक्रियाको निष्कर्षमा जोड, एमसीसीमा मौन

काठमाडौं, साउन २५ । सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

काठमाडौं,साउन २५ । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

पोखरा,साउन २५ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि