समाचार

असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाइने

काठमाडौं,असोज २। सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ ।  यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै

२५ लाख जरिवाना फैसला भएका अभियुक्त पक्राउ

काठमाडौं,असोज २ । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका फरार अभियुक्तलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते  हिरालाल श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन

चाडपर्वमा चिनीको अभाव हुँदैन : वाणिज्य विभाग

काठमाडौं,असोज २ । नजिकिंदो दशैं तथा तिहारमा चिनीको अभाव हुने चर्चा परिचर्चा चलिरहेकै बेला भन्सार विभागले पर्वमा अभाव नहुने बरु मौज्दात रहेको बताएको छ ।   भन्सार विभागले चालू आर्थिक

नेकपा एसकाे लुम्बिनी अध्यक्षमा मेटमणि, झाँक्री भन्छिन्ः ओलीले द्वन्द्व बढाए

रूपन्देही,असोज १ । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १२ बुँदे सम्र्झाताको कोसै करेक्सन भत्काएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छिन् । एकिकृत समाजवादी

कोरोना संक्रमणबाट १५ सय ५८ संक्रमित थप, मृत्यु १०

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ५८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ पुगेको

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं,असोज १ । चीनबाट कोरोना खोप नेपाल आइपुगेको छ। ४४ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुगेको हो । सरकारले खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज खोप शुक्रबार

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी,असोज १ । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसंगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन्।जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४

गुल्मीमा अर्को सूचना जारी नहुन्जेल निषेधाज्ञा थप

गुल्मी,असोज १ । जिल्लामा अर्को सूचना जारी नहुन्जेलसम्म जारी निषेधाज्ञालाई थपिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई अर्को आदेश नभएसम्म केहि निश्चित क्षेत्रमा रोक लगाउदै निषेधाज्ञालाई थपिएको

सुनको मूल्य तोलमा १४ सय रुपैयाँले घट्यो

काठमाडौं,असोज १ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको मूल्य शुक्रबार ८९ हजार