
काठमाडौं,बैशाख१६ । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । पूर्वरानीलाई कोमललाई कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको अस्पताल श्रोतले जनाएको छ । शाहको

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि

काठमाडौं,वैशाख १६ । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू. २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ( २०७६ चैत

काठमाडौं, बैशाख १६ । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै

काठमाडौं,वैशाख १६ । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको एसेम्बलिङ

काठमाडौं,वैशाख १६ । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् ।

यात्रु अलपत्र पर्न नदिन केही दिन यातायात चलाऔं : महासंघ काठमाडौं,वैशाख १६ । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि

नुवाकोट,वैशाख १५ । बिहीबारदेखि काठमाडौमा निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाको पूर्वसन्ध्या काठमाडौँ छाडेर नुवाकोट भित्रनेहरुको लर्को लागेको छ । केही दिनयता सात लाखभन्दा बढीले काठमाडौँ छाडेको अनुमान गरिएतापनि काठमाडौँ छाडेर

पाल्पा,वैशाख १५ । पाल्पामा बैशाख १७ गते देखि एकसाता निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ गते राती देखि २४ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको