समाचार

बन्दै गरेको कमला नदीको पुल भासियो

सिरहा,असार १८ । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको भासिएको छ ।निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण भासिएको हो । सिरहाको बसपिट्टा घाटमा

संकटमा जसले जे सकिन्छ त्यही सहयोग गरौँ: अध्यक्ष ढकाल

धादिङ,असार १८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित

गुल्मीको अर्जुन डाँडामा ‘सेल्फी टावर’ निर्माण

गुल्मी,असार १८ । जिल्लास्थित सदरमुकाम तम्घास नजिकै रहेको धार्मिक, ऐतिहासिक एबं पर्यटकीय क्षेत्रमा आकर्षक गनतव्य बनाउन ‘सेल्फी टावर’ निर्माण गरिएको छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास

चारजना सचिवमा बढुवा

काठमाडौं,असार १८ । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको

युरोकप फुटवल : क्वाटरफाइल खेलहरु आजदेखि सुरु हुँदै

काठमाडौँ,असार १८ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा

खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं, असार १८ । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख

एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौं, असार १८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको

कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन

काठमाडौं, असार १७ । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख

वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

विराटनगर,असार १८ । भारतले नेपालबाट हुने पाम आयलको पैठारी ६ महीनाका लागि खुला गरेको छ । तर, नेपाली उद्योगहरूले भारत निकासी गर्न कम्तीमा १५ दिनको समय लाग्ने बताएका छन् ।