
काठमाडौं कात्तिक ९ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान तथा चियापान समारोह यस वर्ष नगर्ने भएको छ। कोरोना महामारीका कारण यो वर्ष कार्यक्रम

हुम्ला कात्तिक ९ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा स्थानीय सञ्चारसेवाबाट बञ्चित भएका छन् । दक्षिणमा रहेका अदानचुली,

एजेन्सी कात्तिक ९ । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर

तेह्रथुम कात्तिक ९ । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताएकी छन् । तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान

काठमाडौं कात्तिक ९ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं

पोखरा, कात्तिक ९ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक

काठमाडौं कात्तिक ९ । पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ । नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको

काठमाडौं कात्तिक ९ । सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ

एजेन्सी कात्तिक ९ । अफगानिस्तानको राजधानी काबुलको एक अध्ययन केन्द्रको बाहिर आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको