समाचार

बितेको २४ घण्टामा थप १ सय १० संक्रमित, १०२ जना डिस्चार्ज

काठमाडौं, फागुन ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय १० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको

वाग्मती प्रदेशमा एक लाख ४० हजाले कोरोना भाइरस बिरुद्धको खोप लगाए

काठमाडौ,फागुन ११ । दुइचरण गरेर वाग्मती प्रदेशमा एक लाख ४० हजार १ सय ४० जनाले कोरोना भाइरस कोभिड–१९० बिरुद्धको खोप लगाएका छन् । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

दाङ,फागुन ११ । दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोईला खानीबाट कोइला निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । खानीमा पुरिएर घोराही सोमबार उपमहानगरपालिका–१९ तिरसाङका ४५ वर्षीय मोहन लाल बिकको

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं,फागुन ११ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई दिल्लीस्थित यकृत एवं पित्त

रवि लामिछानेले ल्याए ग्यालेक्सी फोके टिभी

काठमाडौ,फागुन ११ । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी फोके टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको

मंगलबार सुनको मूल्यमा ११ सयले बृद्धि

काठमाडौं, फागुन ११ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा ११ सयले वृद्धि भएको हो । सोमबार सुनको मुल्यमा स्थिरता कायम भएको थियो

छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्म यात्रा गर्न पाइने

नुवाकोट,फागुन ११ । यही फागुन १४ गतेदेखि २२ सम्म नुवाकोटको लिखु गाउँपालिका छहरेमा हुने लिखु–छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्मको यात्रा गर्न पाइने भएको छ । प्रभु हेलिकप्पटरका राजेश डंगोलका अनुसार

दैनिक दुई झोलुङ्गे पुल निर्माण

काठमाडौं, फागुन ११। देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो

राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौं, फागुन ११। सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव