
काठमाडौं, फागुन १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको

बर्दिया,फागुन १० । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ । अनिश्चितकालका लागि राति

नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो। यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।

गोरखा,फागुन १० । जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान

नुवाकोट,फागुन १० । नुवाकोटमा जारी वाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय सुरुवात गरेको छ । जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको

काठमाडौं, फागुन १० । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो

काठमाडौं, फागुन १० । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ ।सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा रहेको

काठमाडौ,फागुन १० । २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ।

हेटौंडा,फागुन १० । मेशिनमा गलबन्दी बेरिएर हेटौंडामा एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभञ्ज्याङ् मा आइतबार एक ग्यारेजमा काम गर्ने मजदुरको मेशिनमा गलबन्दी बेरिएर मृत्यु