
एजेन्सी कात्तिक ९ । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनि ३८ वर्षका थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका

एजेन्सी कात्तिक ९ । युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा

काठमाडौं कात्तिक ९ । बडादशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी

नुवाकोट,कात्तिक ८ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार ५० जनामा पिसिआर

जाजरकोट,कात्तिक ८ । जाजरकोटमा माटोको ढिस्कोले पुर्दा २ जनाको मृत्यु भएको छ । त्यस्तै, घटनामा थप २ जना घाइते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिका ३ दशेरा चुवाकी १७

काठमाडौं कात्तिक ८ । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्नेलाई पक्राउ गरिएको छ । शनिवार महर्जनको समूहले सय वर्ष बढी पुरानो मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम

काठमाडौं कात्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्साको विन्दावासीनी गाउँपालिकाका नेकपा सचिव एवम् नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी

जाजरकोट कात्तिक ८ । जाजरकोट छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

काठमाडौं कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् । महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी