समाचार

नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार पालिकाले गरिदिने

नुवाकोट, कात्तिक ८ । नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार गाउँपालिकाका स्वयमले उपचार गरिदिने निर्णय गरेको छ। पछिल्लो दिनयता कोरोनाका बिरामीहरु बढेपछि स्थानिय नागरिकमा त्रास बढेको भन्दै गाउँपालिकाले

शान्ता चौधरी कोरोना मुक्त, भन्छिन् – ‘बाँचुँला जस्तो लागेको थिएन’

काठमाडौं,कात्तिक ८ । सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त भएकी छन । १९ दिनको अस्पताल बसाईपछि शुक्रबार उनी कोरोना मुक्त भएकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङलाई कोरोना संक्रमण

नुवाकोट, कात्तिक ७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । तामाङले शुक्रवार बेलुका सामाजिक संजालमा आफुलाई कोरोना पुष्टि भएको जनाएका हुन। केहि दिनयता

कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाऔं : प्रचण्ड

काठमाडौं कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । शुक्रवार अध्यक्ष प्रचण्डले

चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

पर्सा कात्तिक ७ । पर्साको विन्दवासिनीमा बिहीबार झडपमा घाइते भएका मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपाकै दुई समूहबीच बिहीबार विन्दवासिनीमा भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका प्रदान कार्यक्रम नहुने

काठमाडौं कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छिन्। विगतका

नेपाल बङ्गलादेश बैंकद्वारा अनाथालयलाई आर्थिक सहयोग

काठमाडौं कात्तिक ७ । नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई आर्थिक सहयोग गरेको हो । बैंकका नायव प्रमुख

काठमाण्डौ उपत्यकामा २७ सय २० जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ७ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार सात सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा दुई हजार तीन

कोरोना संक्रमितको उपचार सरकारले नै गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको पहिचान, परीक्षण र उपचारबाट सरकार पछि नहटेको बताएका छन् । शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली