
काठमाडौं कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले बिहीवार बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत

एजेन्सी कात्तिक ६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ

नुवाकोट कात्तिक ६ । कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशश्वर नरसिंह केसी कोरोना मुक्त भएका छन् । बुधबार साँझ आएको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको नेता केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका

काठमाडौं कात्तिक ६ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ

काठमाडौं कात्तिक ६ । गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोना भाइरससम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले

काठमाडौं कात्तिक ६ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ । गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

काठमाडौं कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड–१९ संक्रमितको