समाचार

चितवनमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको वृद्धि, आइसियुमा बेड पाउनै मुस्किल

चितवन, असोज ३० । चितवनस्थित भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धिसंगै अस्पतालमा आइसियुको अभाव हुन थालेको हो। कोभिड १९ कोरोनाका विरामी राखेर

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

एजेन्सी असोज २९ । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको

कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च

काठमाडौं असोज २९ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड १९ संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भन्ने मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । केही दिनअघि आयोगले परीक्षा सञ्चालन

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ६ सय ९४ पुग्यो

काठमाडौं असोज २९ । कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो

काठमाडौँ उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिए

काठमाडौं असोज २९ । काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८

थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टी, ३५ सय ६४ जना डिस्चार्ज

काठमाडौं असोज २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७

भारतमा लामो समयदेखि बन्द फिल्महल सञ्चालन

एजेन्सी असोज २९ । कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो।

खुमलटारमा दाहाल र कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहितका नेताहरुबीच छलफल

काठमाडौं असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् । शाहीविरुद्ध १८ जना सांसदले