
काठमाडौं पुस ९ । आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाउने भएका छन् । उखुको बक्यौता रकम माग गर्दै १२ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानले उद्योग

काठमाडौं पुस ९ । नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल, अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक

काठमाडौं पुस ९ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ

नुवाकोट पुस ९ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली जडान गरिएको छ । टोकन प्रणाली जडान गर्न एनआईसी एसिया बैंकले Public Private Partnership अन्तर्गत सहयोग गरेको कार्यालयले जानकारी

सर्लाही पुस ९ । सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते

बैतडी पुस ९ । जिल्लाको सुनर्या गाउँपालिका–७ आलुगैरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३

काठमाडौं,पुष ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको बिहिवार छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित

काठमाडौ,पुष ९ । निर्वाचन आयोगले नेकपाको वैधानिकताका सम्बन्धमा पेस भएका कागजातहरु अध्ययन गर्न शुरु गरेको छ । आ–आफ्नो समूहलाई नेकपाको वैधानिक पार्टी दाबी गर्दै नेकपाको केपी शर्मा ओली पक्षले कागजात

काठमाडौं, पुस ९ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी