
हुम्ला,माघ १९ । खार्पुनाथ गाउँपालिका–१ की गर्भवतीको मृत्यु भएको छ । २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जनाएको

हेटौंडा,माघ १९ । आज दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ।स्थगित भएसँगै नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरेपछि

नुवाकोट,माघ १९ । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको

एजेन्सी,माघ १९ । बर्मामा सेनाले सत्ता कब्जा गरेको छ । त्यहाँको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । गत नोभेम्बरको

काठमाडौ,माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज
काठमाडौं, माघ १९ । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ। नेपालीका लागि यो इन्धन नौलो भए पनि विकसित मुलुकमा भने यसलाई तीन प्रकारले

काठमाडौं, माघ १९। त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि

काठमाडौं, माघ १९ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा

काठमाडौं, माघ १९ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस