समाचार

अर्घाखाँचीमा चट्याङ लागेर एक बालकको मृत्यु

अर्घाखाँची,वैशाख ४ । जिल्लामा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षिय छोरा सौरभ चौहानको चट्याङ

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

काठमाडौं,वैशाख ४ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । निस्कासन हुने

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

काठमाडौं,वैशाख ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन् । शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त

थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,वैशाख ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७६८ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या

कोभिड व्यवस्थापनद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौ,वैशाख ४ । कोभिड १९ व्यवस्थापन केन्द्रद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शनिबार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालय बन्द गर्नका लागि

पत्रकार महासंघ प्युठानको पहिलो बैठक सम्पन्न

प्युठान,वैशाख ४ । नेपाल पत्रकार महासंघ प्युठानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।  नवनिर्वाचित अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा बैठक बसेको हो । शुक्रवार जुम्रीमा बसेको बैठकले मतदाता, निर्वाचन

लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

नुवाकोट,वैशाख ४ । जिल्लाको लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ। त्यस्तै चौघडाकै अर्को विद्यालय शान्तिकुन्ज एकेडमी दोस्रो

टोखा नगरका विद्यालयको वार्षिक परीक्षा २४ गतेसम्म सक्नुपर्ने (रुटिनसहित)

काठमाडौ,वैशाख ४ । टोखा नगरले नगर क्षेत्रका विद्यालयको वार्षिक परीक्षा यहि वैशाख २४ गतेसम्म सक्नुपर्ने सूचना जारी गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले सेवा क्षेत्रका विद्यालयमा

नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर

नेपालगन्ज,वैशाख ४ । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा