समाचार

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ

५० जना नेपालीले लगाए कोरोना खोप

काठमाडौ,पुष ८ । अमेरिकाका रहेका नेपालीले कोरोना विरुद्धको खोप लगाएका छन् । सबै अस्पतालमा खोप पुगेपछि टाक्टर तथा नर्सले पहिलो चरणको खोप लगाएका हुन् । कोरोनाविरुद्धको अभियानमा फ्रन्टलाइनमा काम गरेका

रोजेको केटासँग विवाह नगरेको भन्दै बहिनीको हत्या

खोटाङ,पुष ८ । जिल्लामा आफूले रोजेको केटासँग विवाह नगरेको भन्दै एक दाज्युले बहिनीको हत्या गरेको छ । जिल्लाको साकेला गाउँपालिका- १ की २६ वर्षीया सकुन्तला राईले परिवारको इच्छा विपरीत प्रेम

डाक्टर खतिवडा राजदूत नियुक्त

काठमाडौ,पुष ८ । संयुक्त राज्य अमेरिकाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।मङ्गलबार राष्ट्रपति भण्डारीले डाक्टर खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त

अप्रत्याशित चुनाव घोषणाले श्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

ओली समूहको महाधिवेशन २०७८ मंसिरमा

काठमाडौं, पुस ८ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ । साथै सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन

चार महिना अवधिमा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी

अन्ततःफुट्यो नेकपा, औपचारिक घोषणा मात्र बाकी

काठमाडौं, पुस ८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले

बुधबारको मौसम सामान्यतया सफा रहने

काठमाडौं,पुष ८ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा