समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद

काठमाडौं माघ १८ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका एक यात्रुको झोलामा स्रोत नखुलेको १० लाख रुपैयाँ फेला परेको छ। काठमाडौंको कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले

आजको सुनुवाइ हेर्दाहेर्दैमा, भोलिदेखि सरकारी वकिलले बहस गर्ने

काठमाडौं माघ १८ । प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३

नेकपा नेता पाण्डेले भने : प्रधानमन्त्री ओली कम्युनिष्ट होइनन्, राजावादी हुन्

काठमाडौं माघ १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले दक्षिणपन्थी खुशी भएको बताएका छन् । आइतबार माइतीघर मण्डलामा

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं माघ १८ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। कोरोना संक्रमणबाट बेलायतमा थप तीन जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म

नेकपा ओली समूहको जनसभा नारायणहिटी सडकमा गर्ने तयारी

काठमाडौं माघ १८ । नेकपाको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम

ओलीको कदम असंवैधानिक भन्दै माइतीघरको धर्नामा प्रचण्ड-नेपाल सहभागी

काठमाडौं माघ १८ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित धर्ना कार्यक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि

तामाङ चिकित्सक समाज नेपालको पहिलो सार्वजनिक कार्यक्रम

काठमाडौं माघ १८ । तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशील चिकित्सकहरुको संस्था तामाङ चिकित्सक समाज नेपालले तामाङ अग्रज तथा बुद्धिजीवीहरुसँग परिचयात्मक तथा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केही समय

कैलालीको पहलमानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु

कैलाली माघ १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा शनिबार राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त

‘श्री ५ को सरकार’ भनेकोमा माफी मागे खानेपानी मन्त्रीले

काठमाडौं माघ १८ । नवनियुक्त खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले एउटा सभामा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा क्षमायाचना गरेका छन् । केपी शर्मा ओली नेतृत्वको नेकपा नेता रहेका