समाचार

धरानमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं, असोज १९ । धरानमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। सुनसरीस्थित धरान–१५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । बीपी कोइराला स्वास्थ्य

चर्चित भारतीय चलचित्र ‘बाहुबली’की अभिनेत्री तमन्नालाई कोरोना संक्रमण

मुम्बई, असोज १९ । चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ। सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना

खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

काठमाडौं, असोज १९ । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा

आजदेखि श्रम स्वीकृति खुल्ला

काठमाडौं,असोज १९ । आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला गरिएको छ । वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि यसअघि बन्द भएको सेवा पुनः सचारु भएको हो ।

बसोबास रहेको ठाउँमै दशैँ मनाउन आग्रह

काठमाडौं, असोज १९। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालीहरुको प्रमुख चाड दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

८० प्रतिशतले घट्यो गलैंचाको ब्यापार

काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी

गम्भीर प्रकृतिका संक्रमित संख्यामा वृद्धि

काठमाडौं,असोज १९ । आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या केही दिनयता देखि वृद्धि भएको छ । देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको

लिभरपुलमाथि भिल्लाको ७ गोल

एजेन्सी, असोज १९ । इंग्लिस प्रिमियर लिग फुटबलको सावित विजेता लिभरपुलमाथि एस्टन भिल्लाले सानदार जित हासिल गरेको छ। गएराति भएको प्रतिष्पर्धात्मक खेलमा भिल्लाले लिभरपुलको पोष्टमा सात गोल वर्षाएको हो ।

आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

एजेन्सी असोज १८ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ । मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात